२०८२ जेठ ३०, काठमाडौँ ।
हिजो भएको अनेरास्ववियुको निर्वाचनमा अध्यक्ष पदमा सुजन कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै निर्वाचित भएका छन । कडरियाले ७३२ मत ल्याएर ल्याए भने पौडेलले ७२५ मत ल्याए । मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो । यस चुनावले कडरियाले चुनाव जिते पनि धेरै सदस्यहरु असन्तुष्ट रहेको बताउदछ ।
पदाधिकारीहरूः
अध्यक्ष : सुजन कडरिया
उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिव : दिपक धामि
उपमहासचिव: कमल जोशी
सचिव : आकाश घर्ती
सचिव: रचना सापकोटा
सचिव : समिम बाबु
सचिव : गोपाल नेपाल