व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाएको आरोपमा टिकटकर पक्राउ ।

Share This Article:

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाएको आरोपमा टिकटकर रमा बस्नेत पक्राउ ।
२०८२ असार ०२ ।

नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको छ । उनको स्थाई घर खोटाङ हलेसीतुवाचुङ नगरपालिका वडा नं ६ रहेको छ। उनलाई आज भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी एसपी दीपक राज अवस्थीले जानकारी दिए ।
ब्युरोले सामाजिक सञ्जाल टिकटकमा नियमित तथा नियोजित रूपमा जातीय एवम् साम्प्रदायिक भावनामा खलल पुऱ्याउनुको साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी, तथ्य र आधारहीन विषयलाई उठान गरी, भ्रामक विषयवस्तु प्रसारण गरी, व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या भएको आरोपमा बस्नेतलाई पक्राउ गरेको उनले बताए । ब्युरोले इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ । हाल उनी जिल्ला अदालत काठमाडौँको आदेशअनुसार तीन दिनको म्याद थप गरी अनुसन्धान भइहरेको छ। उनले आफ्नो टिकटकमा हो म रविको झोले हो भन्दै बनाएर राखेकी थिइन्।

Tags :

admin

admin@cidkhabar.com https://cidkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter

No spam, notifications only about new products, updates.

[contact-form-7 id="b565394" title="Untitled"]

Categories

हाम्रो बारे

ग्लोबल मिडिया होमद्वारा सञ्चालित

सूचना तथा प्रसारण विभाग
दर्ता नं.– ४७४४/ ०८१/ ०८२
प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

हाम्रो बारे

सम्पर्क

समाचारका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

विज्ञापनका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

©2025 CidKhabar-सत्य उजागर गर्दै। सबै अधिकार सुरक्षित