२०८२ असार ११ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले अरु वर्ष भन्दा ढिला गरी असारको तेस्रो साता SEEको नतिजा प्रकासन गर्ने तयारी गरेको छ । सरोकारवलालाई नतिजा हेर्न सहजहोस भन्ने उद्धेश्यले आज एक सूचना प्रकासन गरी माध्यमिक शिक्षा परीक्षा(SEE) २०८१ को नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण SMS, IVR र Website बाट प्रकाशित गर्न विभिन्न संस्थाहरुलाई छुटाछुटै Short code र Website प्रयोग गर्न स्वीकृती दिएको जानकारी गराएको छ । जुन विवरण यस प्रकार छ –
