August 2025

Year : 2025

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

कैलाली कारागार घटना : आन्तरिक स्रोतको कब्जाका लागि रक्तपात ।

२०८२ साउन २६, सोमबार ।धनगढी, कैलाली कारागारमा शुक्रबार मध्य राति झडप भयो । ब्लक ‘ए’ र ‘बी’का कैदीबन्दीबीच भएको झडपमा एकको मृत्यु र ४९ जना गम्भीर घाइते भएका छन् । झडपमा लागुपदार्थसम्बन्धी मुद्दामा जेल सजाय काटिरहेका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भयो । चौधरीको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्तले जेलमा समेत...
Read more

इपिएस मार्फत कोरियामा उत्पादन र कृषि क्षेत्रमा ५ हजार ३०० जनाका लागि आवेदन खुल्यो

२०८२ साउन २०, मंगलबार ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार विभाग रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले हिजो १९ गते एक सूचना प्रकासन गरी नेपालीहरूका लागि सन् २०२५ को इपिएस परीक्षा आवेदन यहि साउन २६ गतेदेखि ३१ गतेसम्म खुला हुने जनाएको छ।शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण संख्या पाँच हजार ३०० हुनेछ।...
Read more

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी ।

२०८२ साउन २०, मंगलबार ।बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले पदबाट दिएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेसम्मका लागि मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरेका छन । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । बागमती...
Read more

पाटन उच्च अदालतको आदेशमा धरौटीमा छुटे दुर्गा प्रसाईं ।

२०८२ साउन २०, मंगलबार ।हिजो २०८२ साउन १९ गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले दुर्गा प्रसाईं क्यान्सर पीडित भएकाले धरौटीमा छोड्न आदेश दिएको हो। अदालतले बैंकिङ कसुरमा २५ लाख र चैत्र १५ गतेको राजावादी आन्दोलनसँग सम्बन्धित हिंसात्मक प्रदर्शनको मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उनीमाथि राज्यविरुद्धको कसुर,...
Read more

हाम्रो बारे

ग्लोबल मिडिया होमद्वारा सञ्चालित

सूचना तथा प्रसारण विभाग
दर्ता नं.– ४७४४/ ०८१/ ०८२
प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

हाम्रो बारे

सम्पर्क

समाचारका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

विज्ञापनका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

©2025 CidKhabar-सत्य उजागर गर्दै। सबै अधिकार सुरक्षित