पाटन उच्च अदालतको आदेशमा धरौटीमा छुटे दुर्गा प्रसाईं ।

Share This Article:

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

२०८२ साउन २०, मंगलबार ।
हिजो २०८२ साउन १९ गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले दुर्गा प्रसाईं क्यान्सर पीडित भएकाले धरौटीमा छोड्न आदेश दिएको हो। अदालतले बैंकिङ कसुरमा २५ लाख र चैत्र १५ गतेको राजावादी आन्दोलनसँग सम्बन्धित हिंसात्मक प्रदर्शनको मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

उनीमाथि राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता गरिएको थियो। अदालतको प्रारम्भिक आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएका प्रसाईंले उच्च अदालतमा निवेदन दिएका थिए।

Tags :

admin

admin@cidkhabar.com https://cidkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter

No spam, notifications only about new products, updates.

[contact-form-7 id="b565394" title="Untitled"]

Categories

हाम्रो बारे

ग्लोबल मिडिया होमद्वारा सञ्चालित

सूचना तथा प्रसारण विभाग
दर्ता नं.– ४७४४/ ०८१/ ०८२
प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

हाम्रो बारे

सम्पर्क

समाचारका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

विज्ञापनका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

©2025 CidKhabar-सत्य उजागर गर्दै। सबै अधिकार सुरक्षित