इपिएस मार्फत कोरियामा उत्पादन र कृषि क्षेत्रमा ५ हजार ३०० जनाका लागि आवेदन खुल्यो

Share This Article:

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

२०८२ साउन २०, मंगलबार ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार विभाग रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले हिजो १९ गते एक सूचना प्रकासन गरी नेपालीहरूका लागि सन् २०२५ को इपिएस परीक्षा आवेदन यहि साउन २६ गतेदेखि ३१ गतेसम्म खुला हुने जनाएको छ।
शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण संख्या पाँच हजार ३०० हुनेछ। जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३५०० तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८०० हुनेछ। एक जना व्यक्तिले एउटा क्षेत्रका लागि मात्रै आवेदन दिन पाउने उल्लेख छ। कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या घटबढ हुनसक्ने सूचनामा उल्लेख छ।

Tags :

admin

admin@cidkhabar.com https://cidkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter

No spam, notifications only about new products, updates.

[contact-form-7 id="b565394" title="Untitled"]

Categories

हाम्रो बारे

ग्लोबल मिडिया होमद्वारा सञ्चालित

सूचना तथा प्रसारण विभाग
दर्ता नं.– ४७४४/ ०८१/ ०८२
प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

हाम्रो बारे

सम्पर्क

समाचारका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

विज्ञापनका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

©2025 CidKhabar-सत्य उजागर गर्दै। सबै अधिकार सुरक्षित