२०८२ जेठ ३०, काठमाडौँ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ ७ जनालाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश दिएको हो । अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । जेठ २० गते देखि अदालतमा थुनछेक बहस सुरु भएको थियो, जुन बिहीबार सकिएको छ । राजावादी आन्दोलनका कमान्डर प्रसाईंसहित ८ जनामाथि कर्तव्य ज्यानको मुद्दा पनि लगाइएको थियो, तर आपराधिक उपद्रवको मुद्दा लागेकाहरू धरौटीमा रिहा भइसकेका छन् ।
थुनामा पठाइएका प्रतिवादीहरु
१.दुर्गा प्रसाद प्रसाईं
२.शुसिल बराल
३.डण्डपानी रेग्मी
४.कुमार तामाङ
५.तारा राजावादी भन्ने सरोज गौतम
६. केशव बस्नेत
७. अनुप राजावादी भन्ने गोकर्ण शाही
प्रतिवादीहरु

