admin

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

कैलाली कारागार घटना : आन्तरिक स्रोतको कब्जाका लागि रक्तपात ।

२०८२ साउन २६, सोमबार ।धनगढी, कैलाली कारागारमा शुक्रबार मध्य राति झडप भयो । ब्लक ‘ए’ र ‘बी’का कैदीबन्दीबीच भएको झडपमा एकको मृत्यु र ४९ जना गम्भीर घाइते भएका छन् । झडपमा लागुपदार्थसम्बन्धी मुद्दामा जेल सजाय काटिरहेका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भयो । चौधरीको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्तले जेलमा समेत...
Read more

इपिएस मार्फत कोरियामा उत्पादन र कृषि क्षेत्रमा ५ हजार ३०० जनाका लागि आवेदन खुल्यो

२०८२ साउन २०, मंगलबार ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार विभाग रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले हिजो १९ गते एक सूचना प्रकासन गरी नेपालीहरूका लागि सन् २०२५ को इपिएस परीक्षा आवेदन यहि साउन २६ गतेदेखि ३१ गतेसम्म खुला हुने जनाएको छ।शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण संख्या पाँच हजार ३०० हुनेछ।...
Read more

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी ।

२०८२ साउन २०, मंगलबार ।बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले पदबाट दिएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेसम्मका लागि मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरेका छन । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । बागमती...
Read more

पाटन उच्च अदालतको आदेशमा धरौटीमा छुटे दुर्गा प्रसाईं ।

२०८२ साउन २०, मंगलबार ।हिजो २०८२ साउन १९ गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले दुर्गा प्रसाईं क्यान्सर पीडित भएकाले धरौटीमा छोड्न आदेश दिएको हो। अदालतले बैंकिङ कसुरमा २५ लाख र चैत्र १५ गतेको राजावादी आन्दोलनसँग सम्बन्धित हिंसात्मक प्रदर्शनको मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उनीमाथि राज्यविरुद्धको कसुर,...
Read more

काठमाण्डौ महानगरपालिका अन्र्तगत भएको छात्रवृत्ति परीक्षा सम्पन्न ।

काठमाण्डौ महानगरपालिका अन्र्तगत भएको छात्रवृत्ति परीक्षा सम्पन्न । २०८२ साउन ०४, आइतबार ।काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि लिएको प्रवेश परीक्षा शनिबार सम्पन्न भएको छ । परीक्षा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको महानगरपालिकाले जनाएको छ । परीक्षा बिहान ८ देखि १०...
Read more

२१२औं भानुजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

२०८२ असार २० । आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती तथा भानुभक्त मेमोरियल विद्यालयको हीरक जयन्तीको पूर्व सन्ध्यामा हिजो असार १९ गते आयोजना गरिएको उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय स्थलगत आशु कविता लेखन तथा वाचन कार्यक्रम एक कार्यक्रमको बिच सम्पन्न भयो ।काठमाडौं उपत्यकाभित्र रहेको करिव २० वटा विद्यालयको सहभागिता रहेको उक्त कवितालेखन तथा वाचन कार्यक्रममा कवितालेखन कार्यक्रम...
Read more

एसईई परीक्षाको नतिजा सार्वजनिक, साउन २९ देखि मौका परीक्षा दिन पाउने । परीक्षाको तालिका सहित

२०८२ असार १३ ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै ग्रेडबृद्धि गर्न चाहने र मौका परिक्षाको लागि भोली सूचना...
Read more

SEE २०८१ को नतिजा प्रकासन सम्बन्धी जानकारी ।

२०८२ असार ११ ।परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले अरु वर्ष भन्दा ढिला गरी असारको तेस्रो साता SEEको नतिजा प्रकासन गर्ने तयारी गरेको छ । सरोकारवलालाई नतिजा हेर्न सहजहोस भन्ने उद्धेश्यले आज एक सूचना प्रकासन गरी माध्यमिक शिक्षा परीक्षा(SEE) २०८१ को नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण SMS, IVR र Website बाट प्रकाशित...
Read more

त्रिदेशीय टी-२०आई शृंखलामा नेदरल्याण्ड्सलाई हराउदै नेपालको दोस्रो जित ।

२०८२ असार ०६ काठमाडौं । त्रिदेशीय टी-२०आई शृंखलामा नेदरल्याण्ड्सलाई हराउदै नेपालको दोस्रो जित ।टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त रन १९.४ ओभरमा पुरा गर्दै स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी(२०आई शृंखलामा दोस्रो जित निकालेको छ । ग्लास्गोमा बिहीबार भएको खेलमा...
Read more

दुई डिजिटल वालेट कम्पनी सुन तस्करीमा संलग्न ।

२०८२ असार ०६ ।नेपाल राष्ट्र बैंकबाट वि.स. २०७७ असोज ११ गते सञ्चालन इजाजत पाएको पेवेल नेपाल प्रालि र वि.सं. २०७७ चैत्र १७ गतेदेखी सञ्चालन इजाजत पाएको सजिलो पे पेमेन्ट सर्भिसेस दुई वालेट कम्पनीलाई नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै लाइसेन्स खारेज गरेको जानकारी गराएको हो । बैंक सञ्चालक समितिको निर्णय अनुसार भुक्तानी तथा...
Read more
1 2 3 5

हाम्रो बारे

ग्लोबल मिडिया होमद्वारा सञ्चालित

सूचना तथा प्रसारण विभाग
दर्ता नं.– ४७४४/ ०८१/ ०८२
प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

हाम्रो बारे

सम्पर्क

समाचारका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

विज्ञापनका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

©2025 CidKhabar-सत्य उजागर गर्दै। सबै अधिकार सुरक्षित