रोमान्चक खेलमा स्कटल्याण्ड विरूद्धको टी ट्वेन्टी क्रिकेटमा नेपाल २ विकेटले विजयी ।
२०८२ असार ०४ काठमाडौं ।नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डविरूद्धको खेलमा २ विकेटले जित निकालेको छ। ९८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको १ बल बाँकी छँदा ८ विकेटको नोक्सानीमा लक्ष्य पुरा गरेको हो। सन्दीप लामिछानेले १ रन बनाउँदै नेपालको पक्षमा नतिजा पार्न सफल भएका हुन् । ९८ रनको लक्ष्य चुम्न १ रन बाँकी रहँदा...
Read more