ब्रेकिङ्ग

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

माधव नेपाल सहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर ।

२०८२ जेठ २३, काठमाडौं ।अख्तियारले पतञ्जलीसँग सम्बन्धित जग्गा प्रकरणमा मन्त्रिपरिषद्‌को निर्णयबाट हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्वीकृति दिएर भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो, जरिवाना तथा सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो। भ्रष्टाचार मुद्दा दर्ता...
Read more

राजावादीले आब्हान गरेको उपत्यका बन्द फिर्ता ।

२०८२ जेठ १९ ।राजसंस्था समर्थकहरूले गरेको काठमाडौं उपत्यका बन्द आह्वान फिर्ता लिएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा उनीहरूले सोमबार काठमाडौं, भक्तपुर, ललितपुर बन्द आह्वान गरेका थिए। तर प्रदर्शनको क्रममा हिरासतमा लिइएका सबै नेताहरू रिहा भइसकेकाले बन्द फिर्ता लिएको जानकारी संयुक्त जनआन्दोलन समितिले गरेको छ ।
Read more

रेशम चौधरी थुना प्रकरण: सर्वोच्चका अधिकृत विष्ट निलम्बित ।

२०८२ जेठ १४। निजामती सेवा ऐनको दफा ६१ अनुसार अनुशासनहीन कार्य गर्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था छ । दफा ६४ मा यस्तो कारबाहीअघि निलम्बन गरी जाँचबुझ गर्न सकिने व्यवस्था छ।सर्वोच्च अदालत प्रशासनले शाखा अधिकृत महिमानसिंह विष्टलाई अनुशासनहीन कार्य गरेको आरोपमा तत्काल निलम्बन गरी विभागीय कारबाही सुरु गरेको छ। उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको हो...
Read more

आज आ.ब. २०८२।०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक ।

-कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा परिवारका अन्य सदस्यमा विस्तार-कर्मचारीको तलब बढेन, महँगी भत्ता मासिक पाँच हजार पुर्‍याइयो-कर्मचारीका लागि सुलभ आवास कार्यक्रम, सातै प्रदेशमा एक लाख भवन र अपार्टमेन्ट निर्माण-कृषि तथा पशुपन्छी विकासका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन-स्वास्थ्य क्षेत्रका लागि ९५ अर्ब ८१ करोड र स्वास्थ्य बीमाका लागि १० अर्ब विनियोजन-बजेटले नेप्से पुनर्संरचना,...
Read more

नारायणहिटी दरबार वरपर निषेधित क्षेत्र घोषणा ।

२०८२ जेठ १६ ।जिल्ला प्रशासन कार्यालय काठमाण्डौले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै जेठ १७ गतेदेखि लागू हुने गरी असार २४ गतेसम्मका लागि केशर महल चोकदेखि नारायणहिटी दरबार संग्राहलय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहलय दक्षिण गेटसम्म निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा साबिकको...
Read more

हाम्रो बारे

ग्लोबल मिडिया होमद्वारा सञ्चालित

सूचना तथा प्रसारण विभाग
दर्ता नं.– ४७४४/ ०८१/ ०८२
प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

हाम्रो बारे

सम्पर्क

समाचारका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

विज्ञापनका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

©2025 CidKhabar-सत्य उजागर गर्दै। सबै अधिकार सुरक्षित