इपिएस मार्फत कोरियामा उत्पादन र कृषि क्षेत्रमा ५ हजार ३०० जनाका लागि आवेदन खुल्यो
२०८२ साउन २०, मंगलबार ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार विभाग रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले हिजो १९ गते एक सूचना प्रकासन गरी नेपालीहरूका लागि सन् २०२५ को इपिएस परीक्षा आवेदन यहि साउन २६ गतेदेखि ३१ गतेसम्म खुला हुने जनाएको छ।शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण संख्या पाँच हजार ३०० हुनेछ।...
Read more