खेलकुद

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

SEE २०८१ को नतिजा प्रकासन सम्बन्धी जानकारी ।

२०८२ असार ११ ।परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले अरु वर्ष भन्दा ढिला गरी असारको तेस्रो साता SEEको नतिजा प्रकासन गर्ने तयारी गरेको छ । सरोकारवलालाई नतिजा हेर्न सहजहोस भन्ने उद्धेश्यले आज एक सूचना प्रकासन गरी माध्यमिक शिक्षा परीक्षा(SEE) २०८१ को नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण SMS, IVR र Website बाट प्रकाशित...
Read more

त्रिदेशीय टी-२०आई शृंखलामा नेदरल्याण्ड्सलाई हराउदै नेपालको दोस्रो जित ।

२०८२ असार ०६ काठमाडौं । त्रिदेशीय टी-२०आई शृंखलामा नेदरल्याण्ड्सलाई हराउदै नेपालको दोस्रो जित ।टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त रन १९.४ ओभरमा पुरा गर्दै स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी(२०आई शृंखलामा दोस्रो जित निकालेको छ । ग्लास्गोमा बिहीबार भएको खेलमा...
Read more

रोमान्चक खेलमा स्कटल्याण्ड विरूद्धको टी ट्वेन्टी क्रिकेटमा नेपाल २ विकेटले विजयी ।

२०८२ असार ०४ काठमाडौं ।नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डविरूद्धको खेलमा २ विकेटले जित निकालेको छ। ९८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको १ बल बाँकी छँदा ८ विकेटको नोक्सानीमा लक्ष्य पुरा गरेको हो। सन्दीप लामिछानेले १ रन बनाउँदै नेपालको पक्षमा नतिजा पार्न सफल भएका हुन् । ९८ रनको लक्ष्य चुम्न १ रन बाँकी रहँदा...
Read more

एसइई नतिजा असार तेस्रो साता प्रकाशित हुने ।

२०८२ असार ०२ ।राष्ट्रिय परीक्षा बोर्डले यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ । विद्यालय तहका शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई भएकाले यस पटक नतिजा गत वर्षभन्दा केही दिन ढिलो हुन लागेको हो । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा. गणेश भट्टराईका अनुसार अहिले अघिकांश जिल्लाबाट...
Read more

अमेरिकाले नेपाली लगाएत अन्य देशका नागरिककालागि दिदै आएको टीपीएस सुविधा खारेज ।

२०८२ जेठ २४ ।संयुक्त राज्य अमेरिकाले प्राकृतिक प्रकोप, सशस्त्र द्वन्द्व, महामारी जस्ता कारणले आफ्नै देशमा सुरक्षित बसोबास गर्न नसक्ने अवस्था सिर्जना भइ अमेरीकामा अस्थायी आप्रवासीका रूपमा काम गर्ने अनुमति दिने उद्देश्यले प्रदान गरिँदै आएको टीपीएस सुविधा खारेज गरेको छ। सन् २०१५ (वि.सं. २०७२) को विनाशकारी भूकम्पपछि नेपालमा यस्तो स्थिति देखिएको ठहर गर्दै अमेरिकी सरकारले सोही...
Read more

आईसीसी क्रिकेट विश्वकप लिग २ : करण के.सी.को ब्याटिङमा नेपालको कीर्तिमानी जित !

२०८२ जेठ २०, काठमाडौं ।स्कटल्याण्डमा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाउँदै नेपाललाई २९७ रनको लक्ष्य दिएको हो । नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो । करण केसीले ४१ बलमा...
Read more

बुमराह द्वारा संचालित MI फाइनलको स्थानका लागि PBKS विरुद्ध खेल्ने

जोकोही जित्छ, उसले जून ३ मा रRoyal Challengers Bengaluru सँग सामना गर्नेछ। ठूलो तस्बिर: जिवालु नोकआउट 72 खेल र दुई दु:खद महिना खेल-यात्रा-खेलको पछि, बीचमा एक ब्रेकको साथ, केवल तीन टोलीहरू आईपीएल 2025 मा बाकी रहेका छन्: रॉयल च्यालेन्जर्स बैंगलोर (आरसीबी), पञ्जाब किंग्स (पीबीकेएस) र मुम्बई इण्डियन्स (एमआई)। जबकि आरसीबीले फाइनलमा च qualification पुगिसकेको छ,...
Read more

PSG ले पहिलो पटक च्याम्पियन्स लिग जित्यो, इंटरसँगको फाइनलमा ५-० को रेकर्ड पराजयको साथ।

PSG 4-0 मा समाप्त भएन। डोएले स्थानफेर गर्यो र अर्को 19 वर्षको खेलाडी, सेन्नी मयुलु प्रतिस्थापनको रूपमा मैदानमा आएका थिए, जसले बारकोला पासबाट गोल गर्नुहोस्। PSG का लागि, यो तेस्रो चोटीमा जोडियो; अन्ततः, उनीहरूको भगवती भेटिएको छ। ट्रफी उठाउने केही समयपछि प्रशंशकहरूले एक तिफो फैलाउँदा केही आँसु सुख्खा थिएन। यो 2019 मा 9 वर्षको उमेरमा...
Read more

नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा ।

२०८२ जेठ ०५नेपाली महिला क्रिकेट टोलीले यसअघि एसिया छनोटभन्दा अगाडि बढ्न नसेकको अवस्थामा यसपटक भने प्रतिद्वन्द्वी यूएईलाई नै हराउदै आज ऐतिहासिक सफलता हात पारेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान बनायो ।नेपालको अब ग्लोबल छनोटमा थप स्तरीय टिमहरूसँग भेट हुने पक्का छ । त्यसका लागि...
Read more

जापानको मात्सुमोतो शहरको मेयर योशिनाओ गाउनको नेतृत्वमा आएको प्रतिनिधि मण्डल भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरी, काठमाण्डौमा ।

सन् १९८९ देखि काठमाण्डौ महानगरपालिकाको भगिनी शहरको रुपमा रहेको जापानको मात्सुमोतो शहरको ३५ औ वार्षिकोत्सव मनाउने क्रममा जापानबाट आउनु भएका अतिथिहरुलाई भानुभक्त मेमोरियल विद्यालयले छोटो साँस्कृतिक कार्यक्रम, अतिथि र विद्यालयबीच मायाको चिनो आदान प्रदान गर्दै विद्यालयले अतिथिलाई सम्मान गरेको छ । विद्यालयका तर्फबाट विद्यालयकी प्रधानाचार्य श्री ईश्वरी ढुंगानाले सम्मान गर्नु भएको थियो । उक्त क्रममा...
Read more

हाम्रो बारे

ग्लोबल मिडिया होमद्वारा सञ्चालित

सूचना तथा प्रसारण विभाग
दर्ता नं.– ४७४४/ ०८१/ ०८२
प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

हाम्रो बारे

सम्पर्क

समाचारका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

विज्ञापनका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

©2025 CidKhabar-सत्य उजागर गर्दै। सबै अधिकार सुरक्षित