समाचार

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

कैलाली कारागार घटना : आन्तरिक स्रोतको कब्जाका लागि रक्तपात ।

२०८२ साउन २६, सोमबार ।धनगढी, कैलाली कारागारमा शुक्रबार मध्य राति झडप भयो । ब्लक ‘ए’ र ‘बी’का कैदीबन्दीबीच भएको झडपमा एकको मृत्यु र ४९ जना गम्भीर घाइते भएका छन् । झडपमा लागुपदार्थसम्बन्धी मुद्दामा जेल सजाय काटिरहेका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भयो । चौधरीको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्तले जेलमा समेत...
Read more

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी ।

२०८२ साउन २०, मंगलबार ।बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले पदबाट दिएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेसम्मका लागि मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरेका छन । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । बागमती...
Read more

पाटन उच्च अदालतको आदेशमा धरौटीमा छुटे दुर्गा प्रसाईं ।

२०८२ साउन २०, मंगलबार ।हिजो २०८२ साउन १९ गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले दुर्गा प्रसाईं क्यान्सर पीडित भएकाले धरौटीमा छोड्न आदेश दिएको हो। अदालतले बैंकिङ कसुरमा २५ लाख र चैत्र १५ गतेको राजावादी आन्दोलनसँग सम्बन्धित हिंसात्मक प्रदर्शनको मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उनीमाथि राज्यविरुद्धको कसुर,...
Read more

व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाएको आरोपमा टिकटकर पक्राउ ।

व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाएको आरोपमा टिकटकर रमा बस्नेत पक्राउ ।२०८२ असार ०२ ।नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको छ । उनको स्थाई घर खोटाङ हलेसीतुवाचुङ नगरपालिका वडा नं ६ रहेको छ। उनलाई आज भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी एसपी दीपक राज...
Read more

नेपाल फार्मेसी परिषदद्धारा लिइएको २८ औं नाम दर्ता डिप्लोमा इन फार्मेसीमा ४७.८१ प्रतिशत विद्यार्थी पास ।

२०८२ असार ०१ ।नेपाल फार्मेसी परिषद्ले मिति २०८२ बैशाक १९ गते २८औ नाम दर्ता परीक्षाको दरखास्त फारम (डिप्लोमा इन फार्मेसी र ब्याचलर इन फार्मेसी )भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना प्रकासन गरि मिति २०८२ बैशाक २१ गते बिहान १० बजे देखि मिति २०८२ जेठ ११ गते राति १२ः०० बजे सम्म आवेदकलाई परीक्षाको आवेदन भर्ने समय राखि...
Read more

पहिलो पटक नेपाल मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सम्पन्न।

२०८२ जेठ ३१ ।नेपाल मेडिसिटी अस्पतालले पत्रकार सम्मेलन गरी पहिलो पटक अस्पतालमा कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको जानकारी दिएको छ । पोखरा निवासी ५६ वर्षीया ईश्वरबहादुर कार्कीको जेठ ८ गते भारतको परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा कलेजो प्रत्यारोपण गरेको हो । कार्कीलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् । प्रत्यारोपण सर्जन डा....
Read more

अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित।

२०८२ जेठ ३०, काठमाडौँ ।हिजो भएको अनेरास्ववियुको निर्वाचनमा अध्यक्ष पदमा सुजन कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै निर्वाचित भएका छन । कडरियाले ७३२ मत ल्याएर ल्याए भने पौडेलले ७२५ मत ल्याए । मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो । यस चुनावले कडरियाले चुनाव...
Read more

चैत्र १५ तीनकुने घटना : ३२ जना धरौटीमा रिहा ७ जना थुनामा (दुर्गा प्रसाईंसहित )

२०८२ जेठ ३०, काठमाडौँ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ ७ जनालाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश दिएको हो । अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । जेठ २० गते देखि अदालतमा थुनछेक बहस सुरु भएको थियो,...
Read more

राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा एक सय १४ विद्यार्थी दीक्षित ।

२०८२ जेठ २८ ।वि.स.२०७४ कात्तिक १२ गते स्थापना भएको राजर्षि जनक विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण गरेका ११४ विद्यार्थीलाई हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित गरेका छन् । सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले जनकपुरधाममा आयोजित प्रथम दीक्षान्त समारोहमा सो विश्वविद्यालयबाट गत तीन वर्षदेखि उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् । सो अवसरमा...
Read more

गृहमन्त्री रमेश लेखकले संसदमा आज जबाफ दिदै…… ।

२०८२ जेठ २५ ।आज केही समय ढिला गरी सुरु भएको संसदमा गृहमन्त्री रमेश लेखकले जबाफ दिने कार्यक्रम रहेको र विपक्ष सांसदहरुले हालसम्म सूचारु रुपले सभा सञ्चालन गर्न दिएको अवस्था छैन…… । source : Info khabab
Read more

हाम्रो बारे

ग्लोबल मिडिया होमद्वारा सञ्चालित

सूचना तथा प्रसारण विभाग
दर्ता नं.– ४७४४/ ०८१/ ०८२
प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

हाम्रो बारे

सम्पर्क

समाचारका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

विज्ञापनका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

©2025 CidKhabar-सत्य उजागर गर्दै। सबै अधिकार सुरक्षित