News

आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरुले पेन्सन वा उपदान नपाउने ।
२०८२ असार २१ ।अर्थ मन्त्रालयले हिजो असार २० गते एक पत्र लेख्दै आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने जनाएको छ । यस आर्थिक वर्षसम्ममा जागिर खाएका कर्मचारीले भने पेन्सन तथा उपदान पाउनेछन् । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन…
अन्तत कुलिङ पिरियडको सम्बन्धी छानबिन गर्न विषेश संसदीय समिति गठन हुने ।
२०८२ असार २१ असार, काठमाडौं ।सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि कुलिङ पिरियडमा सम्बन्धी समस्या छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ । उक्त समितिमा ७ सदस्यीय रहनेछ ।जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २ २ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय…