२०८२ असार २१ असार, काठमाडौं ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि कुलिङ पिरियडमा सम्बन्धी समस्या छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ । उक्त समितिमा ७ सदस्यीय रहनेछ ।
जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २ २ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १र१ जना सदस्य रहनेछन् । उनका अनुसार समिति ७ सदस्यीय रहनेछ । जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २र२ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का तर्फबाट १र१ जना सदस्य रहनेछन् ।