Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

गृहमन्त्री रमेश लेखकले संसदमा आज जबाफ दिदै…… ।

२०८२ जेठ २५ ।आज केही समय ढिला गरी सुरु भएको संसदमा गृहमन्त्री रमेश लेखकले जबाफ दिने कार्यक्रम रहेको र विपक्ष सांसदहरुले हालसम्म सूचारु रुपले सभा सञ्चालन गर्न दिएको अवस्था छैन…… । source : Info khabab
Read more

त्रिदेशीय टी-२०आई शृंखलामा नेदरल्याण्ड्सलाई हराउदै नेपालको दोस्रो जित ।

२०८२ असार ०६ काठमाडौं । त्रिदेशीय टी-२०आई शृंखलामा नेदरल्याण्ड्सलाई हराउदै नेपालको दोस्रो जित ।टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त रन १९.४ ओभरमा पुरा गर्दै स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी(२०आई शृंखलामा दोस्रो जित निकालेको छ । ग्लास्गोमा बिहीबार भएको खेलमा...
Read more

पाटन उच्च अदालतको आदेशमा धरौटीमा छुटे दुर्गा प्रसाईं ।

२०८२ साउन २०, मंगलबार ।हिजो २०८२ साउन १९ गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले दुर्गा प्रसाईं क्यान्सर पीडित भएकाले धरौटीमा छोड्न आदेश दिएको हो। अदालतले बैंकिङ कसुरमा २५ लाख र चैत्र १५ गतेको राजावादी आन्दोलनसँग सम्बन्धित हिंसात्मक प्रदर्शनको मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उनीमाथि राज्यविरुद्धको कसुर,...
Read more

एसइई नतिजा असार तेस्रो साता प्रकाशित हुने ।

२०८२ असार ०२ ।राष्ट्रिय परीक्षा बोर्डले यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ । विद्यालय तहका शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई भएकाले यस पटक नतिजा गत वर्षभन्दा केही दिन ढिलो हुन लागेको हो । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा. गणेश भट्टराईका अनुसार अहिले अघिकांश जिल्लाबाट...
Read more

माधव नेपाल सहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर ।

२०८२ जेठ २३, काठमाडौं ।अख्तियारले पतञ्जलीसँग सम्बन्धित जग्गा प्रकरणमा मन्त्रिपरिषद्‌को निर्णयबाट हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्वीकृति दिएर भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो, जरिवाना तथा सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो। भ्रष्टाचार मुद्दा दर्ता...
Read more

रोमान्चक खेलमा स्कटल्याण्ड विरूद्धको टी ट्वेन्टी क्रिकेटमा नेपाल २ विकेटले विजयी ।

२०८२ असार ०४ काठमाडौं ।नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डविरूद्धको खेलमा २ विकेटले जित निकालेको छ। ९८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको १ बल बाँकी छँदा ८ विकेटको नोक्सानीमा लक्ष्य पुरा गरेको हो। सन्दीप लामिछानेले १ रन बनाउँदै नेपालको पक्षमा नतिजा पार्न सफल भएका हुन् । ९८ रनको लक्ष्य चुम्न १ रन बाँकी रहँदा...
Read more

विभिन्न स्मार्टफोनमा आजबाट ह्वाट्सएप नचल्ने, तपाइँको के छ चेक गर्नु ?

२०८२ जेठ १८ काठमाण्डौ ।ह्वाट्सएपले आज जुन १ बाट ३५ खाले स्मार्टफोनमा ह्वाट्सएपले काम नगर्ने बताएको छ। समय–समयमा एपमा परिवर्तन गरिरहन्छ । दुवै एन्ड्रोइड र आईओएस फोन मा समस्या आएको छ । परिवर्तनको मुख्य ह्वाट्सएपमा नयाँ फिचरहरु ल्याउनुका साथै कहिलेकाहीँ सेक्युरिटीका उद्देश्यले पनि एप सपोर्ट बन्द हुन्छ। • Samsung Galaxy Ace Plus       ...
Read more

चैत्र १५ तीनकुने घटना : ३२ जना धरौटीमा रिहा ७ जना थुनामा (दुर्गा प्रसाईंसहित )

२०८२ जेठ ३०, काठमाडौँ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ ७ जनालाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश दिएको हो । अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । जेठ २० गते देखि अदालतमा थुनछेक बहस सुरु भएको थियो,...
Read more

व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाएको आरोपमा टिकटकर पक्राउ ।

व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाएको आरोपमा टिकटकर रमा बस्नेत पक्राउ ।२०८२ असार ०२ ।नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको छ । उनको स्थाई घर खोटाङ हलेसीतुवाचुङ नगरपालिका वडा नं ६ रहेको छ। उनलाई आज भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी एसपी दीपक राज...
Read more

२१२औं भानुजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

२०८२ असार २० । आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती तथा भानुभक्त मेमोरियल विद्यालयको हीरक जयन्तीको पूर्व सन्ध्यामा हिजो असार १९ गते आयोजना गरिएको उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय स्थलगत आशु कविता लेखन तथा वाचन कार्यक्रम एक कार्यक्रमको बिच सम्पन्न भयो ।काठमाडौं उपत्यकाभित्र रहेको करिव २० वटा विद्यालयको सहभागिता रहेको उक्त कवितालेखन तथा वाचन कार्यक्रममा कवितालेखन कार्यक्रम...
Read more

हाम्रो बारे

ग्लोबल मिडिया होमद्वारा सञ्चालित

सूचना तथा प्रसारण विभाग
दर्ता नं.– ४७४४/ ०८१/ ०८२
प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

हाम्रो बारे

सम्पर्क

समाचारका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

विज्ञापनका लागि सम्पर्कः
फोन:- 9841977510/ 9851177514
Email: deskokhabar@gmail.com

©2025 CidKhabar-सत्य उजागर गर्दै। सबै अधिकार सुरक्षित