अमेरिकाले नेपाली लगाएत अन्य देशका नागरिककालागि दिदै आएको टीपीएस सुविधा खारेज ।
२०८२ जेठ २४ ।संयुक्त राज्य अमेरिकाले प्राकृतिक प्रकोप, सशस्त्र द्वन्द्व, महामारी जस्ता कारणले आफ्नै देशमा सुरक्षित बसोबास गर्न नसक्ने अवस्था सिर्जना भइ अमेरीकामा अस्थायी आप्रवासीका रूपमा काम गर्ने अनुमति दिने उद्देश्यले प्रदान गरिँदै आएको टीपीएस सुविधा खारेज गरेको छ। सन् २०१५ (वि.सं. २०७२) को विनाशकारी भूकम्पपछि नेपालमा यस्तो स्थिति देखिएको ठहर गर्दै अमेरिकी सरकारले सोही...
Read more